सेदीरातमाटेमा जिप दुर्घटना


पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । तस्बिर ः हरि बाँस्तोला, पोखरा, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?