प्रम देउवा –पूर्व उद्योगमन्त्री जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिर्दै


त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अस्वस्थ भई उपचार गराइरहनु भएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?