बेनी–दरवाङ सडक अवरुद्ध


मंगला गाउँपालीका २ लाम्पाटामा पहिरो खसेपछि दश दिनदेखि अवरुद्ध भएको म्याग्दीको बेनी–दरवाङ सडक । पहिरोका कारण मालीका, मंगला र धौलागिरि गाउँपालिकाको सदरमुकाम बेनीसँग यातायात सम्र्पक विच्छेद भएको छ । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?