पृथ्वी राजमार्ग अवरुद्ध


पृथ्वीराजमार्ग अन्तर्गत अबु खैरेनीमा पहिरो खस्दा यातायात अविरद्ध भएका छ । लगातार वर्षाका कारण राजमार्गमा पहिरो खसेको हो । पहिरोसँगै रुख पनि ढलेका छन् । त्यसै कारणले गर्दा यात्रुहरु २४ घण्टादेखि बाटोमा नै परेका छन् । उनीहरुले कष्टकर समय विताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?