मेक्सिकोको भूकम्पमा मृत्यु हुने २४८ पुगे


मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ ।  मेक्सिकोमा मङ्गलबार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ ।  भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ । मृत्यु हुनेमा प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना बालबालिका पनि परेका छन् । उनीहरु अध्ययनरत विद्यालयको भवन भत्किएको अधिकारीहरुले जनाएका छन् ।  भकम्पपछि उद्वारकार्य जारी छ । कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान गरिएको छ ।

An earthquake damaged building stands in the Linda Vista neighborhood of Mexico City, Wednesday, Sept. 20, 2017. People by the millions rushed from homes and offices across central Mexico, after a 7.1 earthquake, sometimes watching as buildings they had just fled fell behind them with an eruption of dust and debris. (AP Photo/Rebecca Blackwell)
A man trapped in the rubble of a collapsed building in the Condesa neighborhood is given a sip of water as he waits to be rescued, after an earthquake struck Mexico City, Tuesday, Sept. 19, 2017. The 7.1 earthquake stunned central Mexico, killing more than 100 people. (AP Photo/Pablo Ramos)
Volunteers and first responders look for survivors in a collapsed building after an earthquake struck Mexico City, Tuesday, Sept. 19, 2017. The 7.1 earthquake stunned central Mexico, killing more than 100 people. (AP Photo/Pablo Ramos)
Volunteers search a building that collapsed after an earthquake, in the Roma neighborhood of Mexico City, Tuesday, Sept. 19, 2017. (AP Photo/Eduardo Verdugo)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?