खोक्रो राष्ट्रवादले धेरै दिन चल्दैन:निधि


महेन्द्रनगर, धनुषा, २६, कात्तिक नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय तहको परिणामबाट कम्युनिष्टहरु भ्रममा परेको बताएका छन ।
जनकपुरमा मिडिया सँग कुरा गर्दै नेता निधिले पहिलो चरणकै चुनावमा कम्युनिष्ट पार्टीको भ्रम टुट्ने बताउँदै भने, “ खोक्रो राष्ट्रवाद धेरै दिन चल्दैन, नेपाली जनता अब सबै कुरा बुझ्ने भइसकेका छन् ।”

उनले नेकपा९एमाले० र नेकपा९माओवादी केन्द्र०ले नेपालमा एकदलीय अधिनायकवाद लाद्न खोजेको आरोप लगाए ।” नेता निधिले एक प्रसङ्गमा भने, “बाहिरबाट आएर धनुषा जित्नु दिवास्वप्ना मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?