पुरानो बसपार्कमा फुटेको ढल


खुलामञ्चस्थित पुरानो बसपार्कमा ढल फुट्दा पैदलयात्रुलाई नाक थुन्नुपर्ने वाध्यता । तीन महिना अघि खुलामञ्चको मूल सडकबाट फुटेको ढल अहिले बसपार्कतर्फ फैलिएको छ । तस्बिर ः पूर्णप्रसाद मिश्र/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?