नारायणकाजी श्रेष्ठ मतदान गर्दै


नेकपा माओवादीका वरिष्ठ नेता एवं वाम गठबन्धनबाट गोर्खा क्षेत्र नं २ का उम्मेदवार नारायणकाजी श्रेष्ठ गोर्खाको सिरानचौक गाउपालिका ८ परोपकार आदर्श मावि मतदान केन्द्रमा मतदान गर्दै । तस्बीर ः प्रसन्न पोखरेल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?