अध्यक्ष दाहाल माडीमा चुनावी घरदैलो


चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार दक्षिण चितवनको माडीमा चुनावी घरदैलो गर्नुहुँदै । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर(चितवन) रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?