मतसहितको मतपेटिका गोरखा सदरमुकाम लैजाने तयारी गर्दैै सुरक्षाकर्मी


गोरखा नगरपालिका–३ नारेश्वरस्थित बिन्दवासिनी मावि मतदान केन्द्रबाट मतसहितको मतपेटिका आइतबार गोरखा सदरमुकाम लैजाने तयारी गर्दैै सुरक्षाकर्मी । गोरखाको २८२ वटा मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । तस्बिर: प्रशन्न पोखरेल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?