नेपालद्वारा युएईसामु २२२ रनको लक्ष्य प्रस्तुत


काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई जितका लागि २२२ रनको लक्ष्य दिएको छ । नेपालले दिएको २२२ रनको लक्ष्यसहित युएईले केही बेरमा जवाफी ब्याटिङ्ग थाल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?