झापा क्षेत्र–१ मा सिटौलाले मतदान


नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयको मतदान केन्द्रबाट बिहीबार मतदान गर्दै । तस्बिर ः यज्ञराज आङदेम्बे, दमक, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?