नेका नेता पौडेल मतदान


प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दोस्रो चरणमा भएको निर्वाचनमा तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीर: सूर्यचन्द्र बस्नेत/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?