प्रधानमन्त्री देउवा गन्यापधुरामा मतदान


प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारको निर्वाचनमा डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर: रोशन सापकोटा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?