मतपेटिका राष्ट्रिय सभागृहमा ल्याइँदै


दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव बिहीबार सम्पन्न भएपछि काठमाडौँका निर्वाचन क्षेत्रहरुबाट मतपेटिका राष्ट्रिय सभागृह भृकुटीमण्डपमा ल्याइँदै । तस्बिरः रोशन सापकोटा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?