प्रनिआ डा यादव सम्मानित


आम निर्वाचन पर्यवेक्षण समिति, संकल्प र राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको आयोजनामा मंगलबार भएको पत्रकार भेटघाट र अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवलाई सम्मान गर्दै राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ । तस्बिर: रत्न श्रेष्ठ, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?