ग्यास उद्योग अनुगमन


प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडा लगायतका टोलीले आइतबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० थापा गाउँस्थित सञ्चालित सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगको अनुगमन गर्दै । तस्बिर: पेमा लामा, काभ्रेपलाञ्चोक/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?