प्रधानमन्त्री देउवालाई टोपी उपहार


नेपाल टोपी प्रतिष्ठानले पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई टोपी उपहार प्रदान गर्दै । तस्बिरः रोशन सापकोटा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?