उच्च अदालतमा ४ मुख्य न्यायाधीशको नाम सिफारिस


न्याय परिषद्ले विभिन्न उच्च अदालतमा ४ जना मुख्य न्यायाधीशको नाम सिफारिस गरेको छ । जसमा सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदी, उच्च अदालतका न्यायाधीशहरु उदय चापागार्इं, हरि पोखरेल र यज्ञ बत्स्याल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?