राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा आजबाट झापाको बिर्तामोडमा सुरु भएको राष्ट्रिय बक्सिङ च्याम्पियनसीप प्रतियोगितामा भीड्दै खेलाडी । आगामी पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २८ वटा टिमको सहभागिता रहेको छ । तस्बिर सुरेन्द्र भण्डारी·रासस