लिफ्ट सिँचाइको उद्घाटन


म्याग्दीको बेनी नगरपालिका–२ खबरामा निर्माण भएको लिफ्ट प्रविधिको सिँचाइ आयोजनाको आइतबार उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा । खबराका कृषकले रु १८ लाखको लागतमा म्याग्दी नदीबाट पानी तानेर २५० मिटरमाथि खबरामा पु¥याएका छन् । तस्बिर: रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?