सांसद नारायण मरासिनीको काठमाण्डौंको गंगालाल अस्पतालमा उपचार


काठमाडौंः प्रतिनिधिसभा क्षेत्र नम्बर एक स्याङजाका सांसद नारायण मरासिनीको काठमाण्डौंको गंगालाल अस्पतालमा उपचार भइरहेको छ । हृदयघातका कारण बेहोस हुनु भएका मरासिनीको पोखरास्थित मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौं ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?