अभिनय गर्दै कलाकार


पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको प्रदर्शनी कक्षमा जारी सफल राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् दोस्रो मोवाइल मेलामा रत्यौली गीत प्रतियोगितामा विवाहकै अभिनय गर्दै कलाकार ।तस्बिर वासुदेव पौडेल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?