भरतपुरमा सडक प्रस्तुत


वेवारिसे मनोरोगी व्यक्तिको उद्धार तथा सहयोगका लागि सामाजिक सचेतनास्वरुप मानवसेवा आश्रम चितवनले भरतपुरमा प्रस्तुत गरेको सडक नाटक ‘करुणा’मा अभिनय गर्दै कलाकार । तस्वीर:रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?