लिम्वू समुदायको च्याब्रुङ नाच


इलाम नगरपालिका–११ सोयाकस्थित बालिकन्या देवी मन्दिरको जीर्णोद्धार एवं मन्दिर शिलान्यास कार्यक्रममा लिम्वू समुदायका युवायुवती च्याब्रुङ नाच नाच्दै । तस्वीर/ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?