फुटबल विजेतालाई ट्रफी प्रदान


बागलुङ नगरपालिकाद्वारा आयोजित ४ नं. प्रदेश स्तरीय मेयरकप फुटबलको उपाधि विजेता वालिङ नगरपालिकालाई नगद पुरस्कारसहित ट्रफी प्रदान गर्दै बागलुङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल र बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?