मेयरकप फुटबलको फाइनल खेल


बागलुङ नगरपालिकाद्वारा सोमबार आयोजित ४ नं. प्रदेश स्तरीय मेयरकप फुटबल प्रतियोगिताको फाइनल खेलमा भिड्दै पोखरा लेखनाथ महानगरपालिका कास्की र वालिङ नगरपालिका स्याङ्जाका खेलाडी । सो खेलमा १–० को गोल अन्तर बनाउँदै वालिङ नगरपालिकाका खेलाडी विजेता बन्न सफल भएका छन । तस्बिर/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?