प्रजातन्त्र दिवस समितिको बैठक


प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको ६८औं प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठक । तस्वीर: प्रदीपराज वन्त, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?