कप्तान पारस १७ रनमा आउट


काठमाडौँ: आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को दोस्रो खेलमा ओमानविरूद्ध खेलिरहेको नेपालको तेस्रो र चौथो विकेट गुमेको छ। नेपालका लागि आरिफ शेख ६ रन बनाएर आउट भएका छन् भने कप्तान पारस १७ रन बनाएरआउट भएका छन्। दुवैलाई अहमद खालेमुल्लाहले आउट गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?