राष्ट्रिय शिक्षा दिवस


शिक्षामन्त्री गोपालमान श्रेष्ठ मन्त्रालयद्वारा आइतबार काठमाडौँमा आयोजित ३८औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सामुदायिक विद्यालयतर्फ कक्षा १२ मा राष्ट्रियस्तरमा उत्कृष्ट काठमाडौँको विश्वनिकेतन माविलाई शिल्ड, ध्वजा र प्रमाणपत्रसहित रु २ लाख नगद प्रदान गर्दै । तस्वीर/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?