प्रधानसेनापति भलिवल फागनु ६ देखि हुने


प्रधानसेनापति राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता २०७४ यही फागुन ६ गतेदेखि १२ गतेसम्म सैनिक शारिरिक तालिम तथा खेलकूद केन्द्र लगनखेलमा हुनेबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिवल महासंघका अध्यक्ष मनोरञ्जनरमण शर्मालगायत । तस्वीर: नवीन पौडेल, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?