सेताम्मे गुफापोखरी क्षेत्र


तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफापोखरी । बुधबारको वर्षापछिको हिमपातले गुफापोखरी र गुफाबजार क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् । तस्वीर/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?