टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस


राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल पराजुलीले काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा सोमबार आयोजित ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको विशेष समारोहमा शान्तिका प्रतीक परेवा उडाउनुहुँदै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?