६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस ¥याली


६८औँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा दोस्रो निर्वाचन स्थापना दिवसको अवसरमा काभ्रेपलाञ्चोकमा सोमबार निकालिएको ¥याली । सो ¥यालीमा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडा र जिल्ला समन्वय समितिका अध्यक्ष उद्धब केसी, राजनीतिक दल, सरकारी कार्यालयका प्रमुखहरुलगायतको सहभागिता थियो । तस्बिर/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?