राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–उद्घाटन


कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय स्तरीय १० औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको बिहीबार शुक्लाफाँटा नगरपालिका ६ मा उद्घाटन गर्दै प्रदेशसभाका सदस्य महेशदत्त जोशी । प्रतियोगितामा निर्वाचन क्षेत्र नं २ का दुई दर्जन भन्दा बढी विद्यालयले सहभागिता जनाएका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चपुर, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?