बाजागाजासहित गाडीको स्वागत


काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका स्थानीयबासी गाउँमा गाडी पुगेपछि बाजागाजासहित स्वागत गर्दै । नेपाली सेनाको धुलिखेलस्थित विष्णु दल गणको समन्वय र काठमाडौँस्थित कालिप्रसाद गणको प्राविधिक सहयोगमा च्याम्राङवेशी–कलाङसिङ–झिंगे–मिल्चे सडकमा मंगलबारदेखि यातायात सुचारु भएको हो । तस्वीर/ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?