महिला फुटबल खेलाडी सामूहिक तस्बिर


ताप्लेजुङ गुरुङ समाज युकेले मंगलबार फुटबल जर्सीलगायतका सामग्री प्रदान गरेपछि ताप्लेजुङ सदरमुकाम फुङलिङका महिला फुटबल खेलाडी उक्त पोशाक लगाएर सामूहिक तस्बिर खिचाउँदै । समाजले फुटबल टिमलाई एक लाख ५४ हजार बराबरको सामग्री सहयोग गरेको छ । तस्बिर: सन्तोष पुर्कुटी, ताप्लेजुङ, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?