संस्कृत पढ्ने विद्यार्थी


बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तीनाथ वेद विद्याश्रम संस्कृत माविमा अध्ययनरत विद्यार्थीहरुले भोजन गर्दै । विभिन्न जिल्लाका ७० जना विद्यार्थीलाई आवासीय सुविधासहित निःशुल्क अध्ययन गर्ने विद्यालय दानको भरमा चल्दै आएको छ । तस्वीर ः रामबहादुर थापा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?