हत्या आरोपमा पक्राउ


देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या आरोपमा पक्राउ परेका ऋद्धिशिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय पारसकुमार देव सहित बिर्तामोड– ८ त्रिवेणी टोल निवासी १९ वर्षीय दिपेश पौडेल र तेह्रथुमको छातेढुङ्गा ८ घर भई बिर्तामोड – ३ शैनिक मोड बस्तै आएका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई सार्वजनिक गर्दै प्रहरी । तस्विर–सुरेन्द्र भण्डारी/रासस(सुरुङ्गा) झापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?