सनराइज बैकद्वारा १० बालबालिकालाई छात्रबृत्रि


काठमाडौँ : सनराइज बैंकले आफनो दशौ वार्षिकोत्सवको अवसरमा १० जना बालबालिकालाई छात्रावृत्ती प्रदान गरेको छ बैँकले एक कार्यक्रम गरी लुभु, बुढानिलकण्ठ, नख्खु, कपन, दार्चुला र नेपालगञ्जमा रहेको बिभिन्न ६ वटा विद्यालयमा अध्ययनरत १० जना बालबालिकालाई १० वर्षका लागि छात्रवृत्ति प्रदान गरेकोे हो ।
सो कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको विज्ञप्तीमा उल्लेख छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?