अभियुक्त सार्वजनिक


ईलाका प्रहरी कार्यालय बनेपा काभ्रेपलाञ्चोकले चोरीमा संलग्न दुई जना अभियुक्तलाई मंगलबार सार्वजनिक गर्दै । प्रहरीले उनीहरुको साथबाट चोरीका समान लगायत चोरीको लागि प्रयोग गर्ने गाडी सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरीले पक्राउ गरेको हो । तस्बिर/पेमा लामा, रासस काभ्रेपलाञ्चोक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?