एनएमबि र आईएफसी ऋण सम्झैता


काठमाडौंः एनएमबि बैक लिमिटेडले बिश्व बैकको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग ऋण सम्झैता गरेको छ । बैकका प्रमुख कार्यकारी अधिकृत सुनिल के. सी र बिश्व बैकका स्थानिय प्रतिनिधि मोहम्मद रेहान रसिदले सोमबार सम्झैतापत्र हस्तान्तरण गरेका हुन ।
नेपाल राष्ट्र बैकबाट स्वीकृति भए पछि मात्र यस ऋण सम्झैताले मुर्त रुप पाउने बैकले जनाएको छ । यस सम्झैताले हालको तरलताको अप्ठेरो अवस्थामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यस ऋणलाई साना तथा मझैला ब्यावसाय र कृषि क्षेत्रमा लगानी गर्नेे बैकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?