हेगनले खिचेका तस्वीरको प्रदर्शनी


भक्तपुरको गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा सोमबारदेखि शुरु भएको प्रदर्शनीमा राखिएका स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा खिचेको सिंहदरबारको तस्वीर । तस्विर: रमेश गिरी/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?