उद्योगमा बिक्री गर्न ल्याएका उखु


सर्लाहीको हरिवनमा रहेको ईन्दुशंकर चिनी उद्योगमा किसानले विक्री गर्न ल्याएका उखु । उद्योगले किसानलाई हालसम्म रु ४० करोड बक्यौता भुक्तानी गर्न सकेको छैन । तस्वीर/ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?