सांस्कृतिक प्रस्तुती आदानप्रदान


नेपाल कल्चर एक्सचेन्ज एसोसियसनद्वारा बिहीबार काठमाडौँमा आयोजित सांस्कृतिक आदानप्रदान कार्यक्रममा वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीसँग नेपाल तथा जापानका कलाकारहरु । तस्वीर: प्रदीपराज वन्त, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?