जलविद्युत्को परीक्षण उत्पादन शुरु


परीक्षण उत्पादन शुरु गरेको जैमिनी नगरपालिकास्थित ठेउलेखोला जलविद्युत् आयोजना । १.५ मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत् दुई साताभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । तस्वीर/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?