थियोपियामा नयाँ प्रधानमन्त्री


आडिस आबाबा: सत्ताधारी दल ‘इथोपियन पिपुल्स् रेभोलुसनरी डेमोक्र्याटिक फ्रन्ट (इपिआरडिएफ)’ का अध्यक्ष अबिइ अहमद इथियोपियाको नयाँ प्रधानमन्त्री बन्नु भएको छ ।
इथियोपियाको संसद्ले सोमबार सो घोषणा गरेको छ । सोमबार सो संसद्ले उहाँलाई देशको प्रधानमन्त्रीका रुपमा चयन गरेको हो । (रासस/सिन्हवा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?