बनेपास्थित चारदोबाटोमा चक्काजाम


काभ्रेपलाञ्चोक र भक्तपुरका यातायात व्यवसायीहरुले मयूर यातायात प्रालिको नाममा सञ्चालित कोटेश्वर पूर्वको यातायाता सञ्चालन गर्न दिएको इजाजत पत्र खारेजीको माग गर्दै सोमबार बनेपास्थित चारदोबाटोमा गरिएको चक्काजाम । चक्काजामका कारण बनेपाको चारदोबाटो अस्तव्यस्त बनेका छन् । तस्बिर/ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?