औद्योगिक प्रदर्शनी मेलाको उद्घाटन


नेपाल घुरेलु तथा साना उद्योग महासंघ प्रदेश नं.४ द्वारा पोखरामा आयोजित तीन दिने प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी मेलाको शुक्रवार उद्घाटन गर्नुहुँदै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल । तस्वीर: हरि बास्तोला, पोखरा, रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?