कपडा बरामद


वीरगञ्ज: सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साले भन्सार छली अवैध रुपमा ल्याइँदै गरेको रु दुई लाख ९५ हजार ५०० मूल्य बराबरको कपडा आज बरामद गरेको छ । कुर्ता, सुरुवाल, लेहंगा, तन्ना, सारीलगायत कपडा बरामद गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?